उत्पत्ति ५०:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ आफ्नो मर्ने बेला नजिकै आएको देखेपछि युसुफले आफ्ना दाजुभाइलाई बोलाएर भने: “अब मेरो मर्ने बेला भइसक्यो। हेर, परमेश्वरले तिमीहरूतर्फ ध्यान दिनुहुनेछ+ र तिमीहरूलाई यस देशबाट अब्राहाम, इसहाक र याकुबसित प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”+
२४ आफ्नो मर्ने बेला नजिकै आएको देखेपछि युसुफले आफ्ना दाजुभाइलाई बोलाएर भने: “अब मेरो मर्ने बेला भइसक्यो। हेर, परमेश्वरले तिमीहरूतर्फ ध्यान दिनुहुनेछ+ र तिमीहरूलाई यस देशबाट अब्राहाम, इसहाक र याकुबसित प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”+