उत्पत्ति ५०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तपाईँहरूले मेरो हानि गर्न खोजेको भए तापनि+ परमेश्वरले धेरै मानिसको ज्यान जोगियोस् भनेर त्यसलाई भलाइमा परिणत गरिदिनुभयो, जुन कुरा तपाईँहरूले अहिले देखिरहनुभएको छ।+
२० तपाईँहरूले मेरो हानि गर्न खोजेको भए तापनि+ परमेश्वरले धेरै मानिसको ज्यान जोगियोस् भनेर त्यसलाई भलाइमा परिणत गरिदिनुभयो, जुन कुरा तपाईँहरूले अहिले देखिरहनुभएको छ।+