-
उत्पत्ति ४१:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ अनि फारोले आफ्नो भन्दा एक दर्जा मुनिको शाही रथ झिकाए र युसुफलाई त्यसमा सवार गराए। युसुफ जहाँ-जहाँ जान्छन्, त्यहाँ-त्यहाँ तिनको अघिअघि “आभ्रेख!”* भन्दै दौडन तिनले मानिसहरू पनि खटाए। यसरी फारोले युसुफलाई पूरै मिश्रको अधिकार सुम्पे।
-
-
उत्पत्ति ४६:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ युसुफले रथ तयार पार्न लगाए र आफ्ना बुबा इस्राएललाई भेट्न गोसेन गए। याकुबलाई भेट्नेबित्तिकै अङ्गालो हालेर युसुफ धेरै बेरसम्म रोए।
-