उत्पत्ति ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ नुहको जीवनकालको ६०१ औँ वर्षको+ पहिलो महिनाको पहिलो दिनसम्ममा पानी निकै घटिसकेको थियो। नुहले जहाजको छत उघारेर हेरे अनि जमिन सुक्खा हुन थालेको देखे।
१३ नुहको जीवनकालको ६०१ औँ वर्षको+ पहिलो महिनाको पहिलो दिनसम्ममा पानी निकै घटिसकेको थियो। नुहले जहाजको छत उघारेर हेरे अनि जमिन सुक्खा हुन थालेको देखे।