उत्पत्ति ७:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ नुहको जीवनकालको ६०० औँ वर्षको दोस्रो महिनाको १७ औँ दिनमा आकाशमा पानीका ठूलठूला मूल फुटे र आकाशका पानीका बाँधहरू खोलिए।+ १२ अनि पृथ्वीमा ४० दिन र ४० रात मुसलधारे पानी पऱ्यो।
११ नुहको जीवनकालको ६०० औँ वर्षको दोस्रो महिनाको १७ औँ दिनमा आकाशमा पानीका ठूलठूला मूल फुटे र आकाशका पानीका बाँधहरू खोलिए।+ १२ अनि पृथ्वीमा ४० दिन र ४० रात मुसलधारे पानी पऱ्यो।