उत्पत्ति १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसपछि परमेश्वरले भन्नुभयो: “दिन र रात छुट्ट्याउनलाई+ आकाशमा ज्योतिहरू+ देखा परून्। तिनीहरूले ऋतु, दिन र वर्ष छुट्ट्याउने चिन्हको रूपमा काम गरून्।+ भजन ७४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तपाईँले पृथ्वीका सबै सिमाना तोक्नुभयो।+तपाईँले नै जाडो र गर्मी याम बनाउनुभयो।+ उपदेशक १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्तर पृथ्वी भने सधैँभरि रहिरहन्छ।+
१४ त्यसपछि परमेश्वरले भन्नुभयो: “दिन र रात छुट्ट्याउनलाई+ आकाशमा ज्योतिहरू+ देखा परून्। तिनीहरूले ऋतु, दिन र वर्ष छुट्ट्याउने चिन्हको रूपमा काम गरून्।+