प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १२०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ धिक्कार छ मलाई! किनकि म मेसेकमा विदेशीसरह बसिरहेको छु।+

      केदारका पालहरूमा बास गरिरहेको छु।+

  • इजकिएल ३२:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘मेसेक र तुबल त्यसका सारा मानिसहरूसहित त्यहीँ छन्‌।+ मेसेक र तुबलका सारा मानिसको चिहान तिनीहरूका राजाको चिहानको चारैतिर छ। तिनीहरू सबै बेखतनेहरू र तरबारले काटिएकाहरू हुन्‌ किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्‌क फैलाएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने