मिका ५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनीहरूले अस्सेरियाविरुद्ध तरबार उठाउनेछन्+ अनि निम्रोदको देशको+ मूलढोकाहरूमा तरबार चलाउनेछन्। अस्सेरियालीहरूले हाम्रो भूमिमा आक्रमण गरेर हाम्रा इलाकाहरूलाई कुल्चँदा तिनले हामीलाई अस्सेरियालीहरूको हातबाट छुटाउनेछन्।+
६ तिनीहरूले अस्सेरियाविरुद्ध तरबार उठाउनेछन्+ अनि निम्रोदको देशको+ मूलढोकाहरूमा तरबार चलाउनेछन्। अस्सेरियालीहरूले हाम्रो भूमिमा आक्रमण गरेर हाम्रा इलाकाहरूलाई कुल्चँदा तिनले हामीलाई अस्सेरियालीहरूको हातबाट छुटाउनेछन्।+