६ अनि लेबनानदेखि+ मिस्रेफोथ-मैमसम्मको+ पहाडी इलाकामा बस्ने मानिसहरूको र सिदोनीहरूको+ पूरै इलाका। म तिनीहरू सबैलाई इस्राएलीहरूको सामनेबाट धपाइदिनेछु।+ तिमीले चाहिँ मैले आज्ञा गरेझैँ इस्राएलीहरूलाई ती इलाकाहरू पैतृक सम्पत्तिको रूपमा बाँडिदिनू।+
२४ त्यहाँबाट उठेर उहाँ टायर र सिदोनको इलाकामा जानुभयो+ अनि एउटा घरमा पस्नुभयो। आफू त्यहाँ छु भनी कसैले थाह नपाओस् भन्ने उहाँ चाहनुहुन्थ्यो। तर उहाँ मानिसहरूको नजरबाट लुक्न सक्नुभएन।