-
उत्पत्ति ९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिमीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ। तिमीहरूका सन्तानले पृथ्वी ढाकून्।”+
-
-
उत्पत्ति ९:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ नुहका यी तीन जना छोराबाटै पृथ्वीभरि मानिसहरू फैलिए।+
-