प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अब्राम आफ्नी पत्नी, आफूसँग भएका सबै थोक र लुतलाई लिएर मिश्रबाट नेगेबतिर+ लागे।

  • उत्पत्ति १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनी नेगेबबाट ठाउँठाउँमा आफ्नो पाल सार्दै बेथेलतिर लागे। अन्तमा तिनी बेथेल र ऐको+ बीचमा आइपुगे, जहाँ तिनी पहिले बसेका थिए।

  • यहोसु ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहोसुले यरिहोबाट केही मानिसलाई बेथेलको+ पूर्वपट्टि बेथ-आवेन नजिकै पर्ने ऐ सहरमा पठाए।+ यहोसुले ती मानिसहरूलाई यसो भने: “जाओ, त्यस सहरको जासुसी गरेर आओ।” अनि ती मानिसहरू गएर ऐ सहरको जासुसी गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने