उत्पत्ति ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीहरूले सबै किसिमका जीवजन्तु खान सक्छौ।+ मैले तिमीहरूलाई सागपात खान दिएझैँ जीवजन्तु पनि दिन्छु।+ भजन १०४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ उहाँले वस्तुभाउको लागि घाँसपातर मानिसको लागि बोटबिरुवा उमार्नुभयो+ताकि जमिनबाट खानेकुरा उब्जियोस्। प्रेषित १४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात् उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+
१४ उहाँले वस्तुभाउको लागि घाँसपातर मानिसको लागि बोटबिरुवा उमार्नुभयो+ताकि जमिनबाट खानेकुरा उब्जियोस्।
१७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात् उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+