-
उत्पत्ति १४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० सिद्दिम बेँसीमा जताततै बिटुमिनको* दलदल थियो। त्यसैले सदोम र गमोराका राजाहरू आफ्नो ज्यान बचाउन भाग्न खोज्दा तिनीहरू त्यसमै फसे। अनि बाँकी रहेकाहरूचाहिँ पहाडी इलाकातिर भागे।
-