उत्पत्ति १७:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तर परमेश्वरले तिनलाई भन्नुभयो: “तिम्री पत्नी साराले निश्चय एउटा छोरा जन्माउनेछिन् र तिमीले तिनको नाम इसहाक* राख्नू।+ म तिम्रो छोरा अनि तिनका सन्तानसित पनि कहिल्यै नटुट्ने यही करार गर्नेछु।+ रोमी ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ न त अब्राहामको सन्तान हुँदैमा तिनीहरू सबै तिनका छोराछोरी हुन्।+ तर यस्तो लेखिएको छ: “तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।”+ हिब्रू ११:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हुनत तिनलाई यसो भनिएको थियो: “तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।”+
१९ तर परमेश्वरले तिनलाई भन्नुभयो: “तिम्री पत्नी साराले निश्चय एउटा छोरा जन्माउनेछिन् र तिमीले तिनको नाम इसहाक* राख्नू।+ म तिम्रो छोरा अनि तिनका सन्तानसित पनि कहिल्यै नटुट्ने यही करार गर्नेछु।+
७ न त अब्राहामको सन्तान हुँदैमा तिनीहरू सबै तिनका छोराछोरी हुन्।+ तर यस्तो लेखिएको छ: “तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।”+