१ इतिहास १:२९-३१ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तिनीहरूबाट यी कुलहरू बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+ ३० मिस्मा, दुमा, मस्सा, हादद, तेमा, ३१ यतुर, नपिस अनि केद्मा। यिनीहरू नै इस्माएलका छोराहरू थिए।
२९ तिनीहरूबाट यी कुलहरू बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+ ३० मिस्मा, दुमा, मस्सा, हादद, तेमा, ३१ यतुर, नपिस अनि केद्मा। यिनीहरू नै इस्माएलका छोराहरू थिए।