-
उत्पत्ति २६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले अब्राहामले आफ्ना नोकरहरूलाई खन्न लगाएका सबै इनार पलिस्तियालीहरूले माटोले पुरिदिए।+
-
-
उत्पत्ति २६:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० अनि गेरारका गोठालाहरू इसहाकका गोठालाहरूसित यसो भन्दै झगडा गर्न थाले: “यो पानी हाम्रो हो!” तिनीहरूले इसहाकसित झगडा गरेको हुनाले तिनले त्यस इनारको नाम एसेक* राखे।
-