प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ उहाँले तिनलाई यसो भन्दै आग्रह गर्नुभयो: “तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा+ इसहाकलाई+ लिएर मोरियाहमा+ जाऊ। अनि म तिमीलाई जुन डाँडा देखाउँछु, त्यहाँ उक्लेर तिनलाई अग्निभेटीको रूपमा चढाऊ।”

  • मत्ति १:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ अब्राहामका छोरा,+ दाउदका छोरा+ येसु ख्रिष्टको* वंशावली:

       २ अब्राहामबाट इसहाक जन्मिए;+

      इसहाकबाट याकुब जन्मिए;+

      याकुबबाट यहुदा+ र तिनका दाजुभाइ जन्मिए;

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने