प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:११-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मिश्र पुग्नै लाग्दा अब्रामले आफ्नी पत्नी साराईलाई भने: “तिमीलाई एउटा कुरा भन्‍नु छ, कृपया मेरो कुरा सुन। मिश्र पुगेपछि त्यहाँका मानिसहरूले पक्कै तिमीलाई हेर्नेछन्‌ किनभने तिमी असाध्यै राम्री छ्यौ।+ १२ मिश्रीहरूले तिमीलाई मसँगै देखेपछि ‘उनी त यिनकी पत्नी रहेछिन्‌’ भन्‍नेछन्‌। अनि तिनीहरूले मलाई मार्नेछन्‌ र तिमीलाई चाहिँ लैजानेछन्‌। १३ त्यसैले बिन्ती छ, त्यहाँका मानिसहरूलाई ‘म उहाँकी बहिनी हुँ’ भनिदेऊ। यसो भन्यौ भने ममाथि कुनै खतरा आइपर्नेछैन र मेरो ज्यान बच्नेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने