उत्पत्ति २८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+ उत्पत्ति ३१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ म बेथेलको साँचो परमेश्वर हुँ,+ जहाँ तिमीले ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याएका* थियौ र भाकल गरेका थियौ।+ अब उठ, यहाँबाट जाऊ। आफू जन्मेको ठाउँमा फर्क।’”+
१५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+
१३ म बेथेलको साँचो परमेश्वर हुँ,+ जहाँ तिमीले ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याएका* थियौ र भाकल गरेका थियौ।+ अब उठ, यहाँबाट जाऊ। आफू जन्मेको ठाउँमा फर्क।’”+