-
उत्पत्ति ३२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि याकुबले यसो भनेर प्रार्थना गरे: “हे यहोवा! मेरा हजुरबुबा अब्राहाम र मेरा बुबा इसहाकका परमेश्वर, तपाईँले मलाई यसो भन्नुभएको छ: ‘तिमी आफ्नो देश, आफ्ना नातेदारहरूकहाँ फर्क र म तिम्रो फलिफाप गराउनेछु।’+
-