उत्पत्ति २७:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ आफ्नो बुबाले याकुबलाई आशिष् दिएको हुनाले एसावले याकुबसित दुस्मनी राखे र मनमा बदलाको भावना पाल्दै+ यसो भन्न थाले: “बुबाको दिन अब कति बाँकी छ र?+ त्यसपछि म याकुबलाई मार्छु।”
४१ आफ्नो बुबाले याकुबलाई आशिष् दिएको हुनाले एसावले याकुबसित दुस्मनी राखे र मनमा बदलाको भावना पाल्दै+ यसो भन्न थाले: “बुबाको दिन अब कति बाँकी छ र?+ त्यसपछि म याकुबलाई मार्छु।”