उत्पत्ति ३३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ एसावले सोधे: “तिमीले मकहाँ यति धेरै मानिस र बथानका बथान पशुहरू किन पठायौ?”+ याकुबले जवाफ दिए: “हे प्रभु! हजुरको निगाह पाउन सकूँ भनेर।”+
८ एसावले सोधे: “तिमीले मकहाँ यति धेरै मानिस र बथानका बथान पशुहरू किन पठायौ?”+ याकुबले जवाफ दिए: “हे प्रभु! हजुरको निगाह पाउन सकूँ भनेर।”+