११ त्यसैले उनीहरूका बुबा इस्राएलले भने: “त्यसो हो भने यसो गर: यस देशका असल-असल थोक लिएर जाओ र ती मानिसलाई उपहार+ देओ—अलिकति बाल्सम,*+ अलिकति मह, लब्दानम,* रूखको बोक्रा,*+ पेस्ता र कागजी बदाम।
१८ त्यसैले अबिगेलले+ तुरुन्तै २०० वटा रोटी, दुई घ्याम्पा रक्सी, पाँच वटा भेडाको मासु, पाँच सेआ* भुटेको अन्न, किसमिसको १०० वटा रोटी र सुकाइएको अन्जिरको २०० वटा रोटी* लिइन् र ती सबै सामान गधाहरूमा राखिन्।+