-
उत्पत्ति २८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ आफ्नो बुबा इसहाकले याकुबलाई आशिष् दिएको, पद्दान-अराममा केटी खोज्न पठाएको र तिनलाई आशिष् दिँदा “कनानी केटीसित कुनै हालतमा बिहे नगर्नू” भनेर आज्ञा दिएको कुरा एसावले थाह पाएका थिए।+
-