उत्पत्ति ९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यदि कसैले तिमीहरूको रगत* बगायो भने म त्यसको लेखा लिनेछु। यदि कुनै जनावरले तिमीहरूको ज्यान लियो भने त्यस जनावरलाई मारिनेछ। यदि कुनै मानिसले अर्को मानिसको ज्यान लियो भने म त्यसको लेखा लिनेछु।+ प्रस्थान २०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “तिमीहरूले हत्या नगर्नू।+
५ यदि कसैले तिमीहरूको रगत* बगायो भने म त्यसको लेखा लिनेछु। यदि कुनै जनावरले तिमीहरूको ज्यान लियो भने त्यस जनावरलाई मारिनेछ। यदि कुनै मानिसले अर्को मानिसको ज्यान लियो भने म त्यसको लेखा लिनेछु।+