-
यहोसु १९:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ त्यसपछि रामातिर मोडिएर ठूलठूला पर्खालले घेरिएको टायर+ सहरसम्म अनि होसातिर मोडिएर सागरसम्म पुगेको थियो, जसको आसपास अक्जिब,
-
-
यहोसु १९:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ असेरको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
-