-
यहोसु १५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ पश्चिमतिरको सिमानामा महासागर+ र यसका किनारा पर्थ्यो। यहुदाका सन्तानले आफ्नो घरानाअनुसार पाएको इलाकाको चारैतिरको सिमाना यही हो।
-
-
न्यायकर्ता १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ केही समयपछि सिमसोन तिम्नाह गए अनि त्यहाँ तिनले एउटी पलिस्तियाली केटीलाई देखे।
-