-
प्रस्थान २८:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ छातीपाताको मुन्द्रा र एपोदको मुन्द्रालाई निलो डोरीले कस्नू। यसो गर्दा छातीपाता एपोदको पेटीभन्दा तल सर्न पाउँदैन।
-
-
प्रस्थान ३९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि तिनीहरूले छातीपाताको किनारामा घेरा बनाउन डोरीजस्तो बाटेको निखुर सुनको सिक्री बनाए।+
-
-
प्रस्थान ३९:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ छातीपाता एपोदको पेटीभन्दा तल सर्न नपाओस् भनेर तिनीहरूले छातीपाताको मुन्द्रा र एपोदको मुन्द्रालाई निलो डोरीले कसे। तिनीहरूले यी सबै कुरा यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम गरे।
-