प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उहाँले भन्‍नुभयो: “त्यसलाई भुईँमा फाल।” तिनले त्यसलाई भुईँमा फालिदिए र त्यो सर्प बन्यो+ अनि मोसा डराएर भागे।

  • प्रस्थान ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यहोवा परमेश्‍वरले फेरि भन्‍नुभयो: “कृपया तिम्रो हात आफ्नो लुगाभित्र हाल।” अनि मोसाले आफ्नो हात लुगाभित्र हाले। हात निकालेर हेर्दा त कुष्ठरोग लागेर हिउँजस्तै सेतो भएको रहेछ!+

  • प्रस्थान ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिनीहरूले यी दुवै चमत्कार देखेर पनि विश्‍वास गरेनन्‌ र तिम्रो कुरा सुन्‍न मानेनन्‌ भने नाइल नदीबाट अलिकति पानी ल्याउनू र त्यसलाई सुक्खा जमिनमा खन्याउनू। तिमीले नाइल नदीबाट ल्याएको पानी सुक्खा जमिनमा रगत बन्‍नेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने