प्रस्थान २६:१५-१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “वासस्थानको लागि बबुल काठका चौकोसहरू+ बनाउनू।+ १६ प्रत्येक चौकोसको उचाइ दस हात र चौडाइ साढे एक हात होस्। १७ प्रत्येक चौकोसमा दुई-दुई वटा चूल* बनाउनू। वासस्थानको सबै चौकोस यसरी नै बनाउनू। १८ वासस्थानको दक्षिण मोहडाको लागि २० वटा चौकोस बनाउनू।
१५ “वासस्थानको लागि बबुल काठका चौकोसहरू+ बनाउनू।+ १६ प्रत्येक चौकोसको उचाइ दस हात र चौडाइ साढे एक हात होस्। १७ प्रत्येक चौकोसमा दुई-दुई वटा चूल* बनाउनू। वासस्थानको सबै चौकोस यसरी नै बनाउनू। १८ वासस्थानको दक्षिण मोहडाको लागि २० वटा चौकोस बनाउनू।