-
प्रस्थान २६:२६-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “तिमीले बबुल काठका डन्डीहरू बनाउनू, वासस्थानको दक्षिण मोहडाको चौकोसको लागि पाँच वटा,+ २७ उत्तर मोहडाको चौकोसको लागि पाँच वटा र पश्चिम मोहडा अर्थात् पछाडिको भागको चौकोसको लागि पाँच वटा। २८ चौकोसहरूको बीचमा भएको मुन्द्रामा छिराउन एक छेउदेखि अर्को छेउसम्म पुग्ने लामो डन्डी बनाउनू।
-