-
२ इतिहास ५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ ती डन्डीहरू निकै लामा थिए। त्यसैले ती डन्डीहरूको टुप्पो भित्री कोठाको अगाडि भएको पवित्र कोठाबाट देखिन्थ्यो तर बाहिरबाट भने देखिँदैनथ्यो। ती अहिलेसम्म पनि त्यहीँ छन्।
-