हिब्रू ९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ सन्दुकको माथिपट्टिचाहिँ प्रायश्चितको ढकनीमा* छाया पारिराखेका महिमित करूबहरू* थिए।+ तर यी कुराहरूको विषयमा विस्तृत तवरले बताइरहने समय अहिले होइन।
५ सन्दुकको माथिपट्टिचाहिँ प्रायश्चितको ढकनीमा* छाया पारिराखेका महिमित करूबहरू* थिए।+ तर यी कुराहरूको विषयमा विस्तृत तवरले बताइरहने समय अहिले होइन।