प्रस्थान ३०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “हारुनले+ हरेक बिहान तेल हालेर पानसका दियोहरू मिलाउँदा+ वेदीमा+ सुगन्धित धूप पनि बालून्।+ प्रस्थान ४०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि धूप बाल्ने सुनको वेदीलाई+ साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू; वासस्थानभित्र पस्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+ भजन १४१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मेरो प्रार्थना तपाईँसामु तयार पारिएको+ धूपजस्तै होस्,+मैले प्रार्थना गर्न उचालेका हातहरू साँझको अन्नभेटीजस्तै होऊन्।+ प्रकाश ८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब अर्को स्वर्गदूत आइपुगे र तिनी वेदीको+ छेउमा उभिए। तिनीसित सुनको धूपदानी थियो र सबै पवित्र जनले प्रार्थना चढाउँदा तिनले सिंहासनअगाडि भएको सुनको वेदीमा+ धूप चढाऊन् भनेर तिनलाई थुप्रै धूप+ दिइयो।
५ अनि धूप बाल्ने सुनको वेदीलाई+ साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू; वासस्थानभित्र पस्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+
२ मेरो प्रार्थना तपाईँसामु तयार पारिएको+ धूपजस्तै होस्,+मैले प्रार्थना गर्न उचालेका हातहरू साँझको अन्नभेटीजस्तै होऊन्।+
३ तब अर्को स्वर्गदूत आइपुगे र तिनी वेदीको+ छेउमा उभिए। तिनीसित सुनको धूपदानी थियो र सबै पवित्र जनले प्रार्थना चढाउँदा तिनले सिंहासनअगाडि भएको सुनको वेदीमा+ धूप चढाऊन् भनेर तिनलाई थुप्रै धूप+ दिइयो।