प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३०:१-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “धूप बाल्न तिमीले एउटा वेदी बनाउनू;+ त्यो वेदी बबुल काठको होस्‌।+ २ त्यो चारकुने होस्‌; त्यसको लम्बाइ एक हात,* चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात होस्‌। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएको होस्‌।+ ३ तिमीले वेदीलाई निखुर सुनले मोहोर्नू: यसको माथिल्लो भाग, चारैतिरको पाटा अनि सिङहरू। वेदीको चारैतिर सुनको बिट* बनाउनू। ४ वेदीको दुवैतिर सुनको दुई-दुई वटा मुन्द्रा बनाउनू। ती मुन्द्राहरू बिटमुनि होऊन्‌ र वेदीलाई बोक्ने डन्डीहरू ती मुन्द्राहरूमा छिराउनू। ५ डन्डीहरू बबुल काठको बनाउनू र त्यसलाई सुनले मोहोर्नू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने