प्रस्थान ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+ गन्ती ४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ भेट हुने पालमा गेर्सोनको घरानाले गर्नुपर्ने काम यी नै हुन्+ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्।+ १ इतिहास ६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अम्रामका+ छोराछोरी यी थिए: हारुन,+ मोसा+ र मरियम।+ अनि हारुनका छोराहरू नादाब, अबिहु,+ एलियाजार+ र इथामार+ थिए।
२३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+
२८ भेट हुने पालमा गेर्सोनको घरानाले गर्नुपर्ने काम यी नै हुन्+ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्।+
३ अम्रामका+ छोराछोरी यी थिए: हारुन,+ मोसा+ र मरियम।+ अनि हारुनका छोराहरू नादाब, अबिहु,+ एलियाजार+ र इथामार+ थिए।