-
गन्ती ४:४६, ४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ मोसा, हारुन र इस्राएलका कुलनायकहरूले यी सबै लेवीको नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरे। ४७ तिनीहरू ३० देखि ५० वर्षसम्मका थिए अनि तिनीहरूलाई भेट हुने पालमा सेवा गर्ने र त्यहाँका सामानहरू बोक्ने जिम्मा दिइयो।+
-