-
प्रस्थान ३५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अनि जो-जोसँग निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्गको धागो, उच्च कोटीको मलमल, बाख्राको भुत्ला, रातो रङ्गले रङ्गाएको भेडाको छाला अनि सिलको छाला थियो, तिनीहरूले ती ल्याए।
-