प्रस्थान २८:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “तिमीले दुई वटा ओनिक्स*+ रत्न ल्याएर त्यसमा इस्राएलका छोराहरूको नाम कुँद्नू।+ १० तिनीहरूको उमेरअनुसार तिनीहरूको नाम कुँद्नू; एउटा रत्नमा छ जनाको अनि अर्को रत्नमा बाँकी छ जनाको।
९ “तिमीले दुई वटा ओनिक्स*+ रत्न ल्याएर त्यसमा इस्राएलका छोराहरूको नाम कुँद्नू।+ १० तिनीहरूको उमेरअनुसार तिनीहरूको नाम कुँद्नू; एउटा रत्नमा छ जनाको अनि अर्को रत्नमा बाँकी छ जनाको।