-
प्रस्थान २८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ सुनमा जडिएका यी रत्नहरूलाई एपोदको काँधको भागमा लगाउनू। यी रत्नहरू इस्राएलका छोराहरूको निम्ति सम्झनाको चिन्ह होस्;+ हारुन यहोवा परमेश्वरसामु जाँदा नाम कुँदिएका यी रत्नहरू तिनको दुवै काँधमा सम्झनास्वरूप रहिरहून्।
-