प्रस्थान २८:३९, ४० पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ “तिमीले कोठे बुट्टा भएको मलमलको लामो लुगा बुन्नू र पटुका पनि त्यसरी नै बुनेर बनाउनू। अनि उच्च कोटीको मलमलको फेटा पनि बनाउनू।+ ४० “हारुनका छोराहरूको वैभव र शोभा बढाउने+ लुगा, पटुका र शिरपोस बनाउनू।+
३९ “तिमीले कोठे बुट्टा भएको मलमलको लामो लुगा बुन्नू र पटुका पनि त्यसरी नै बुनेर बनाउनू। अनि उच्च कोटीको मलमलको फेटा पनि बनाउनू।+ ४० “हारुनका छोराहरूको वैभव र शोभा बढाउने+ लुगा, पटुका र शिरपोस बनाउनू।+