-
प्रस्थान २९:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “त्यसपछि तिनका छोराहरूलाई अगाडि ल्याउनू र तिनीहरूलाई पनि कोठे बुट्टा भएको लामो लुगा लगाइदिनू।+ ९ हारुन र तिनका छोराहरूलाई पटुका कसिदिनू अनि शिरपोस लगाइदिनू। अबदेखि सधैँ तिनीहरूले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्, मेरो यो नियम सधैँभरि कायम राख्नू।+ यसरी तिमीले हारुन र तिनका छोराहरूलाई पुजारीको काम गर्न नियुक्त गर्नू।+
-