प्रस्थान ३६:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिनले वासस्थानको लागि अर्को दुई वटा पाल बनाए। एउटाचाहिँ भेडाको छालाको बनाए र त्यसलाई रातो रङ्गले रङ्ग्याए। अनि त्यसमाथि राख्न अर्को पालचाहिँ सिलको* छालाको बनाए।+
१९ तिनले वासस्थानको लागि अर्को दुई वटा पाल बनाए। एउटाचाहिँ भेडाको छालाको बनाए र त्यसलाई रातो रङ्गले रङ्ग्याए। अनि त्यसमाथि राख्न अर्को पालचाहिँ सिलको* छालाको बनाए।+