-
प्रस्थान ३५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “‘तिमीहरूमध्ये जो-जो कालिगडीमा सिपालु छौ,+ तिनीहरू आऊन् र यहोवा परमेश्वरले आज्ञा गर्नुभएका यी सबै कुरा बनाऊन्:
-
-
प्रस्थान ३६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ “बजलेलसँगै ओहोलिआबले र यहोवा परमेश्वरले बुद्धि र समझ दिनुभएका अन्य सिपालु पुरुषहरूले यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम पवित्र सेवाको सम्पूर्ण काम पूरा गरून्।”+
-