प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो,+

      सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+

  • लुका ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले प्रार्थना गर्दा यसो भन: ‘हे बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।*+ तपाईँको राज्य आओस्‌।+

  • युहन्‍ना १२:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” तब आकाशबाट एउटा आवाज आयो:+ “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”+

  • प्रेषित १५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न+ परमेश्‍वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले+ विस्तृत रूपमा बताइसकेका छन्‌।

  • प्रकाश १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरू यसो भन्दै परमेश्‍वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+

      “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने