उत्पत्ति ४६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ लेविका+ छोराहरू गेर्सोन, कोहात र मरारि।+ गन्ती २६:५७ पवित्र बाइबल नयाँ संसार अनुवाद ५७ अनि नाम दर्ता भएका लेवीहरूका घरानाहरू यी नै थिए:+ गेर्सोनबाट गेर्सोनीहरूको घराना; कोहातबाट+ कोहातीहरूको घराना; मरारिबाट मरारीहरूको घराना।
५७ अनि नाम दर्ता भएका लेवीहरूका घरानाहरू यी नै थिए:+ गेर्सोनबाट गेर्सोनीहरूको घराना; कोहातबाट+ कोहातीहरूको घराना; मरारिबाट मरारीहरूको घराना।