प्रेषित ७:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तब मिश्रमा अर्कै राजा देखा पऱ्यो, जसलाई युसुफको विषयमा केही थाह थिएन।+ १९ उसले हाम्रो जातिविरुद्ध धूर्त चाल चल्यो र बालकहरू जिउँदो नरहून् भनेर हाम्रा पुर्खाहरूलाई शिशु जन्मनेबित्तिकै जबरजस्ती त्याग्न लगायो।+
१८ तब मिश्रमा अर्कै राजा देखा पऱ्यो, जसलाई युसुफको विषयमा केही थाह थिएन।+ १९ उसले हाम्रो जातिविरुद्ध धूर्त चाल चल्यो र बालकहरू जिउँदो नरहून् भनेर हाम्रा पुर्खाहरूलाई शिशु जन्मनेबित्तिकै जबरजस्ती त्याग्न लगायो।+