-
लेवी १०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसैले मोसाले मिसाएल र एलिसापान, जो हारुनका काका उज्जिएलका+ छोराहरू थिए, तिनीहरूलाई बोलाएर भने: “यहाँ आओ अनि आफ्ना मानिसहरूको लास पवित्र ठाउँबाट उठाएर छाउनीबाहिर लैजाओ।”
-
-
गन्ती ३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० कोहातीहरूका घरानाका कुलनायक उज्जिएलका छोरा एलिसापान थिए।+
-