प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ म तिमीलाई जे-जे आज्ञा गर्छु, ती सबै तिमीले आफ्नो दाइ हारुनलाई बताउनू र तिनले फारोसित कुरा गर्नेछन्‌। तब फारोले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिनेछन्‌।

  • प्रस्थान ७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तैपनि फारोले तिम्रो कुरा सुन्‍नेछैनन्‌। अनि म मिश्रीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरूलाई कडा सजाय दिनेछु। मेरो प्रजा इस्राएलीहरू, जो एउटा ठूलो दलजस्तै छन्‌,* तिनीहरूलाई म मिश्रीहरूको हातबाट छुटाउनेछु।+

  • प्रस्थान १२:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ अनि ४३० वर्ष पूरा भएकै दिन यहोवा परमेश्‍वरका मानिसहरूको दल* मिश्रबाट निस्केका थिए।

  • प्रेषित ७:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ यही मोसा, जसलाई तिनीहरूले ‘तिमीलाई कसले हाम्रो शासक अनि न्यायकर्ता नियुक्‍त गऱ्‍यो?’+ भनेर इन्कार गरेका थिए, हो, तिनैलाई परमेश्‍वरले झाडीमा तिनीकहाँ देखा परेको स्वर्गदूतमार्फत शासक अनि मुक्‍तिदाताको रूपमा पठाउनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने