-
प्रस्थान ४:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसपछि यहोवा परमेश्वरले मोसालाई सोध्नुभयो: “तिम्रो हातमा के छ?” तिनले जवाफ दिए: “लौरो।” ३ उहाँले भन्नुभयो: “त्यसलाई भुईँमा फाल।” तिनले त्यसलाई भुईँमा फालिदिए र त्यो सर्प बन्यो+ अनि मोसा डराएर भागे।
-